जीन्दगी कता मोडिएछ – 2011

– December 6

सीधा गएँ जस्तो लाग्छ
जीन्दगी कता मोडिएछ

साथै हिंडे जस्तो लाग्छ
दौंतरी कता छुटिएछ
सपना संगै कोरे जस्तो लाग्छ
याद कता मेटिएछ

गीत उस्कै गाए जस्तो लाग्छ
भाका कता भुलिएछ
प्रित उस्कै लाए जस्तो लाग्छ
मित कता टुटिएछ

सीधा गएँ जस्तो लाग्छ
जीन्दगी कता मोडिएछ

%d bloggers like this: